Incident Reports

कुटपिटबाट ज्यान गयो

2016-09-26

Province 1, Sunsari, Bhokraha, Ward 5

सुनसरीको नरसिंह गाविसमा सोमबार घाँस काट्ने बिषयमा विवाद हुँदा स्थानीय दुइ महिलाको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय २० बर्षीय चबरुण खातुन र ३० बर्षीय अम्ना खातुनको कुटपिटबाट नरसिंह गाबिस-१ बस्ने ३० बर्षीय अप्रोजा खातुनको सोमबार साँझ मृत्यु भएको हो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो खेतमा घाँस काट्ने बिषयमा विवाद हुँदा दुबै जना मिलेर अप्रोजालाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्न दुबै महिलालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Secondary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Morang

0 Comments

Related Reports