Incident Reports

बिद्यार्थीलाई कुटपिट गरेको भन्दै बिद्यार्थी संगठनहरुले शिक्षकलाई कुटपिट

2016-09-09

Province 1, Jhapa, Damak, Ward 9

विद्यार्थीलाई निर्घात कुटपिट गरेको भन्दै शुक्रबार बिहान विद्यार्थी संगठनहरुले दमक-१५ स्थित मानसरोबर इन्स्टिच्युट अफ सईन्स एण्ड टेक्नोलोजी (मिस्ट) कलेजका शिक्षक प्रणव भण्डारीलाई कुटपिट गरेका छन् । विद्यार्थीहरुले क्याम्पसभित्रै भण्डारीलाई कुटपिट गरेका छन् । सोही कलेजमा अध्ययनरत विद्यार्थीको समुहले भण्डारीलाई सामान्य कुटपिट गरी प्रहरीलाई बुझाएका छन् । भण्डारीलाई क्याम्पस प्रबेशमा रोक लगाउदै पीडितलाई क्षतिपूर्ति दिन विद्यार्थीको समुहले माग समेत राखेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis