Incident Reports

Court Slaps 10-year Term to Rapist

2013-03-25

Lumbini, Gulmi, Musikot

 

रुकुम । चैत १२ गते

 

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत रुकुमले १० वर्षथुनामा राख्ने आदेश गरेको छ ।

 

एक जना ९ वर्षीया बालिकालाई झुला गाविस २ का १९ वर्षीय युवराज दाहालले ०६९ असोज १२ गते बलात्कार गरेको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय बाफीकोटमा जाहेरी दिएका थिए ।

 

पीडक दाहाललाई प्रहरीले पक्राउ गरी रुकुम जिल्ला अदालतको ०६९ असोज २८ को आदेशले प्रतिवादी दाहाललाई पुर्पक्षको लागि कारागार चलान गरेको थियो ।

 

आदर्श केसी

 

Rukum/March 25

The District Court Rukum has slapped 10-year jail term to a man for raping a 9-year-old girl.

 

Family of the girl had file a complaint at the Area Police Office Bafikot accusing Yubaraj Dahal of Jhula2 of raping her on October 8, 2012.

 

The accused was remanded in custody for investigation by the District Court order on October 14, 2012.

Adarsha KC

0 Comments

Related Reports
Related Trend Analysis