Incident Reports

No translation available.

2016-09-26

Gandaki, Kaski, Pokhara Lekhnath

सरकारले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा र टिकापुर घटनाका दोषिलाई उन्मुक्ती दिने निर्णय विरुद्ध पोखरामा विध्यार्थिहरुले प्रदर्शन गरेका छन् । सोमबार पोखराका पृथ्वीनारयण क्याम्पस गेट अगाडि एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियुले सरकारको निर्णय विरुद्ध प्रदर्शन गरेको हो । हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टिकापुर घटनाका दोषिहरुलाई उन्मुक्ती दिने , नेपाल सरकार र भारतीय दुतावास्लाई समानस्तर बनाउने, विदेश मामलामा नेपाल र भारत को एउटै धारणा हुनेछ भनी हालै भारत सँग गरेको सम्झौता खारेजिको माग सहीतअनेरास्ववियु त्रिवी जिल्ला कमिटिले खबरदारी जुलुस निकालेको हो । सो जुलुस पृथ्वीनरयण क्याम्पसको गेट अगाडि आएर कोण सभामा पारीणत भयो । कोण सभालाई सम्बोधन गर्दैअनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायाले बर्तमान सरकारसँग गरेको सम्झौता राष्ट्रघाती भएको बताउदै सो सम्झौता खारेज नगरे ज्यानेन्द्रको सरकारलाई फाले झै यो सरकारलाई पनि फाल्न सक्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Local Newspaper - Kaski

0 Comments