Incident Reports

भत्ता कटौतीको विरोधमा ताला

2016-09-25

Bagmati, Makawanpur, Hetauda

विद्यार्थीलाइ दिइने भ्रमणभत्ता कटौतीको विरोधमा कृषि तथा बनविज्ञान विशवविद्यालय हेटौडाका विद्यार्थीले आइतबार तालाबन्दी गरेको छन् । २ दिनअघि दिएको ज्ञापनपत्रको सुनवाई नभएको र भत्ता उपलब्ध हुनुपर्नेमा माग गर्दै उनीहरुले आइतबार डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् । वीएससी दोश्रो वर्ष पहिलो स्मेस्टरका विद्यार्थीले डिनको कार्यालय, आर्थिक शाखा र योजना शाखामा तालाबन्दी गरेको विद्यार्थी विवेक खड्काले बताए । अध्यनमा असर नपर्ने गरि थालिएको आन्दोलनबाट आफुहरुको माग सम्बोधन नभए संघर्षका थप कार्यक्रम थाल्ने चेतावनी दीइएको छ। यसअघि विद्यार्थीको प्रयोगात्मकका लागि हुने भ्रमन्बापत प्रतिदिन एक सय ५० रुपैया भत्ता दिने गरेको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Others
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments

Related Reports
Related Trend Analysis