Incident Reports

कुटपिट बाट बालिकाको मृत्यु

2016-09-15

Gandaki, Nawalparasi West, Pratappur, Ward 2

जमिनको बिषयमा भएको झगडाको बिषयमा बारम्बार मिलापत्र र पुन झगडा हुने क्रम चलिरहेको अवस्थामा गत बिहिबार रामप्रताप यादव पक्ष्को समूहले झगडाकै क्रममा श्यामबिहारी राजभर कि छोरि १४ बर्षीय कौशिल्यालाइ लाठीले मरणसन्न हुने गरि पिटे पछि कौशिल्याको उपचारका क्रममा मृत्यु भएको गाउँलेहरुको भनाइ छ। कुटाईबाट मृत्यु भएकी कौशिल्याको घटना भएको ५ दिन बितिसक्दा पनि इलाका प्रहरी कार्यालय सेमरी घटना हत्या नभई मृत्यु भएको भन्दै पिडितको पक्षबाट आएको निबेदन समेत नलिएको भन्दै पिडितका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालयमा बिरोध प्रदर्शन गरेको हरिजनले बताउनु भयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Access/control of private land
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports