Incident Reports

हत्या भएको दाबी

2016-09-02

Gandaki, Kaski, Pokhara Lekhnath

कास्कीकोट घर भई हाल लेखनाथ रिट्ठेपानी बस्ने भक्त गिरिको हत्या भएको आफन्तले दाबी गरेका छन् । गिरिको शव पोखरा १४ नहरमा भेटिएको थियो । शुक्रवार अफिसको काम सकेर घर हिंडेका ५३ वर्षिय गिरी आईतवार टाउकोमा चोट लागेको अवस्थामा म्रित भेटिएका हुन् । म्रितकका छोरा उज्ज्वल गिरिले अफिस बाट दरको कार्यक्रम सकेपछी फोन गर्नु भएको बताए । उनले बुवाले फोनमा अफ्ठ्यारो गरी म आउछु भन्नु भएको थियो । टाउकोमा गहिरो चोट भएको र एउटा खुट्टामा मात्रा जुत्ता भएकाले कसैले बुवालाई हानेको हुनुपर्छ बताए । गिरी विगत १२ वर्ष देखी लवकुश डेरिमा काम गर्दै आएका थिए । आईतवार पोखरा १४ गते नयाँ एअरपोर्ट निरको नहरमा स्थानियले शव देखेपछी प्रहरिलाई खबर गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Kaski

0 Comments

Related Reports