Incident Reports

शेर मुनिरद्वारा ज्यान सुरक्षाको माग

2016-09-30

Sudurpashchim, Kailali, Dhangadhi, Ward 1

धनगढीको पशुपतिटोल वडा नम्बर १ का शेख मुनिर अहमदले आफ्नो ज्यान सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् । धनगढीको क्याम्पस रोडस्थित दिप डेरीका संचालक दिपक खड्काका आफन्तले आफुलाई धम्की दिने गरेका कारण ज्यान सुरक्षाको माग गर्दै शुक्रवार उनले जिल्ला प्रहरी कार्यालय धनगढीमा निवेदन दिएका हुन् । धनगढीमा शुक्रवार शेख मुनिर अहमदले पत्रकार सम्मेलनको आयोजना दिपक खड्काले आफूबाट लिएको रुपैया फिर्ता नगरी उल्टै धनगढी छोड्न बाध्य पारिएको भन्ने कुरा झुटो रहेको शेख मुनिर अहमदले बताए । उनले खड्काबाट डेढ करोड रुपैया लिन बाकी रहेको बताए । खड्काले गरेका व्यापारहरुमा आफ्नो कुनै सम्वन्ध नगरेको समेत उनले पत्रकार सम्मेलनमा प्रष्ट परे । आफूबाट खड्काले केही महिना अघि ऋण लिएको थियो उनले भने -'रुपैया फिर्ता माग्दा उल्टै खड्काले मेरो टाउकोमा बोतलले हानेका थिए ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kailali

0 Comments

Related Reports