Incident Reports

Lumbini Dainik: Man accused of setting house on fire arrested

2016-10-17

42-year-old Chandra Bahadur Pariyar of Gulmi Aarukharka who allegedly set fire to his own house on October 17 has been arrested by the police. Pariyar's son and daughter in law stays in Butwal while he lives with his wife in Gulmi. He set fire to the house over a dispute with his wife on October 17, allegedly with the intent of killing her. But she escaped before the house caught fire, preliminary police investigations into the incident showed. गुल्मी आरुखर्कका ४२ वर्षिय चन्द्र बहादुर पारीयारले कातिक २ गते आफु बस्दै आएको घरमा आगो लगाएका छन् । आगो लगाएर फरार उनलाई प्रहरिले हालै इरासतमा लिएपछी मात्रा घटना ढिलो गरी बाहिर आएका हो । घरमा चरम गरीबी भएका कारण उनिहरु अर्कैको घर मागेर बस्दै आएका थिए । उनका छोरा बुहारी बुटवलमा बस्दै आएका थिए । उनका छोरा बुहारी बुटवलमा बस्दै आएको र यता आफुले मात्रै काम गरेर परिवार कती दिन पाल्ने भनेर श्रीमतीसँग रिसाएर आफु बस्ने घरमा आगो लगाएको प्रहरि समक्ष बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोला बहादुर राओले बताए । श्रीमतीलाई समेत मार्ने नियतका साथ निजले आगो लगाएको तर श्रीमती भागेर बाँच्न सफल भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings 1
Local Newspaper - Rupandehi

0 Comments