Incident Reports

आफु बस्ने घरमा आँफैले अागजनी

2016-10-17

गुल्मी आरुखर्कका ४२ वर्षिय चन्द्र बहादुर पारीयारले कातिक २ गते आफु बस्दै आएको घरमा आगो लगाएका छन् । आगो लगाएर फरार उनलाई प्रहरिले हालै इरासतमा लिएपछी मात्रा घटना ढिलो गरी बाहिर आएका हो । घरमा चरम गरीबी भएका कारण उनिहरु अर्कैको घर मागेर बस्दै आएका थिए । उनका छोरा बुहारी बुटवलमा बस्दै आएका थिए । उनका छोरा बुहारी बुटवलमा बस्दै आएको र यता आफुले मात्रै काम गरेर परिवार कती दिन पाल्ने भनेर श्रीमतीसँग रिसाएर आफु बस्ने घरमा आगो लगाएको प्रहरि समक्ष बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोला बहादुर राओले बताए । श्रीमतीलाई समेत मार्ने नियतका साथ निजले आगो लगाएको तर श्रीमती भागेर बाँच्न सफल भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports