Incident Reports

Rupandehi woman murdered after robbery

2016-10-27

Lumbini, Rupandehi, Devdaha, Ward 5

An expectant mother was killed by an unidentified group of people in Devdaha Municipality-2 of Rupandehi on Friday. According to police, the woman identified as Namkala Pandey (24) of the municipality was killed at her own home. She was in the second month of her pregnancy. Based on a preliminary investigation, police have assumed that Pandey was attacked during a robbery on Thursday, informed DSP Mukunda Marasini of the Butwal Area Police Office. Pandey was rescued at 3:30 am the following morning while she was excessively bleeding. She breathed her last at the Crimson Hospital in Manigram yesterday during treatment, police added. The unidentified group meanwhile robbed Pandey of around five tolas of gold jewellry she was wearing at that time. She was sleeping alone in the room when the thieves barged into the house breaking the doors. It has been learned that the husband of the deceased is abroad in course of employment. A special team deployed form the Regional Police Office in Pokhara have initiated an investigation into the case. रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ। जिल्लाको देवदह नगरपालिका– २ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको गत बिहीबार राति घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो। दुई महिनाकी सुत्केरीसमेत रहेकी पाण्डेको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा शुक्रबार बिहान मृत्यु भएको हो। लुटपाटमा आएको समूहले उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा थप अनुसन्धानकार्यलाई अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए। प्रहरीका अनुसार लुटेराको समूहले निज महिलाले शरीरमा लगाएका करिब पाँच तोला बराबरका विभिन्न गहनासमेत लुटेर लगेकाले सोही अनुसार अनुसन्धान भइरहेको डिएसपी मरासिनीले बताए। उनले घटनाको थप अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट अनुसन्धानको प्राविधिक टोलीसमेत मगाइएको र छिट्टैनै अनुसन्धानमा सफलता मिल्ने दाबी गरे। मृतक पाण्डेका पति लामो समयदेखि वैदेशिक रोजगारीमा रहँदै आएका छन्। राति कोठामा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर हत्या गरी लुटपाट गरिएको थियो। घरमा अर्को कोठामा सुतिरहेका परिवारले बिहान करिब ३:३० बजे मात्र अत्याधिक रगत बगेको देखेर थाहा पाएका थिए। गम्भीर अवस्थामा रहेकी उनलाई उपचारार्थ अस्पताल पु¥याउँदा मृत्यु भएको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Rupandehi , National/Online Media , Local Newspaper - Kaski

0 Comments