Incident Reports

कुटपिटबाट मृत्यु

2016-11-08

Lumbini, Rupandehi, Kotahimai, Ward 2

सक्रौनपकडी–३ भैसिया बस्ने ६० वर्षीय राजाराम लोधलाई सोही ठाउँ बस्ने ६० वर्षीय सन्तु लोध, बहु पासी र अपलेश असन लगायत ३ जनाले मंगलबार सामान्य बिबादमा कुटपिट गर्दा गम्भीर घाइते भएकाले सिटि अस्पताल भैरहवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटमा संलग्न सन्तुलाई पक्राउ गरी पासी र असनको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports