Incident Reports

Woman Killed by Husband over Domestic Dispute

2013-04-01

Province 1, Udayapur, Belaka

 

उदयपुर । चैत २० गते

 

तपेश्वरी गाविस-१ की २३ वर्षीया मैना (राई) भुजेललाई ०६९ चैत १९ गते राती ३३ वर्षीय पति रिमबहादुर भुजेलले घरायसी विवादमा टाउकोमा ढुङ्गाले हिर्काइ हत्या गरेका छन् ।

 

मादकपदार्थ सेवन गरी घर आएका रिमबहादुरले सामान्य विवादमा पत्नीलाई ढुङ्गाले टाउकोमा हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी महेन्द्रकुमार पाखरेलले बताए । आरोपितलाई प्रहरी चौकी तपेश्वरीले सोही रात गिरफ्तार गरी घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । मृतक भुजेलको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको छ ।

 

कुशलबाबु बस्नेत

 

Udaypur/April 2

Maina (Rai) Bhujel, 23, of Tapeshwori1has been killed by her husband Rim Bahadur Bhujel, 33, over a domestic dispute on April 1.

 

According to SP Mahendra Kumar Pokharel, Rim Bahadur, who had come home after consuming alcohol, killed his wife by hitting her with stone. SP Pokharel said that she died instantly.

 

Rim Bahadur was arrested the same night by Police Post Tapeshwori. According to police, investigation was ongoing into the incident.

 

Body of the deceased has been brought to the district hospital for post-mortem.

Kushal Babu Basnet

0 Comments

Related Reports
Related Trend Analysis