The Netra Bikram Chand-led CPN Maoist “captured” 114 ropani land belonging to Pashupati Murarka, the chairman of the Federation of Nepalese Chambers of Commerce and Industry, at Panauti Municipality-1 in the district on Saturday. The Maoist activists, led by the party’s district secretary Sarad Rasaili, seized the property by putting up party flags. They charged Murarka with evading tax and promoting land mafia and black marketeering. Security personnel removed the flags later. (PR)
नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा (माओवादी)ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको पनौती–१ स्थित जग्गा कब्जा गरेको घोषणा गरेको छ ।
जिल्ला सेक्रेटरी शरद रसाइली नेतृत्वको टोलीले झण्डा गाडेर १ सय ४० रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको हो । देशमा व्याप्त भुमाफिया, कालोबजारीको नाइके भएर कर छलीमा संलग्न भएको र दलाल, भ्रष्ट र माफीयाहरुलाई प्रोत्साहन र संरक्षण गरेको आरोप लगाइएको छ ।
रसाइली जग्गा जनताको नाममा सार्वजनिक नगरेरसम्म किनबेच गर्न नदिने दाबी गरे । जग्गा गाडिएको झण्डा प्रहरी चौकी पनौतीको टोलीले हटाएको छ ।