Incident Reports

मुरारकाको जग्गा विप्लप माओवादीद्वारा कब्जा घोषणा

2016-11-12

(PR) नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा (माओवादी)ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको पनौती–१ स्थित जग्गा कब्जा गरेको घोषणा गरेको छ । जिल्ला सेक्रेटरी शरद रसाइली नेतृत्वको टोलीले झण्डा गाडेर १ सय ४० रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको हो । देशमा व्याप्त भुमाफिया, कालोबजारीको नाइके भएर कर छलीमा संलग्न भएको र दलाल, भ्रष्ट र माफीयाहरुलाई प्रोत्साहन र संरक्षण गरेको आरोप लगाइएको छ । रसाइली जग्गा जनताको नाममा सार्वजनिक नगरेरसम्म किनबेच गर्न नदिने दाबी गरे । जग्गा गाडिएको झण्डा प्रहरी चौकी पनौतीको टोलीले हटाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments