Incident Reports

No translation available.

2016-11-12

Madhes, Parsa, Birgunj

केही दिन अघी पर्सा को इनरुवा, रजतचोकमा सुरक्षाकर्मीले एक महिलालाई निर्मम तरिकाले कुटपिट गरेको तस्बिर अहिले सामाजिक सन्जालमा फैलिएको छ। स्थानीयहरुले यदी धेरै अभियानहरु का बावजुद पनि प्रहरीले गर्ने गरेको यो भत्सर्ना को बिरोध गरेका छन। जिल्ला प्रहरीले केही दिनयता देखी नागरिकहरु बिरुद्ध हिन्सालाई हेर्न को लागि'टाइगर टिम' गठन गरेदेखी नै हिन्सामुलक घटनाहरु बडेको छ। साक्षी हरु ले देखे अनुसार, प्रहरी ले भारत को रक्सौल सिमाबाट नेपाल छिर्दै गरेकी चन्दा कुमारीलाई कर नतिरेको आरोपमा नराम्रो सँग कुटपिट गरेका थिए। एकजना स्थानीय व्यक्तीले यो सब घट्नाको भिडियो खिचेर सामाजिक सन्जालमा हालेका थिए। घटनामा शान्तामनी लम्साल, रजनिश ठाकुर र इनरुवा प्रहरी कार्यालयका केही प्रहरीहरु संलग्न रहेको जनाइेको छ। साक्षीहरु ले देखेअनुसार प्रहरीहरुले चन्दाको झोला खोसेर उस्को शिरमा हानेका थिए। पर्सा जिल्ला प्रहरीका प्रवक्ता डिएसपी चक्र राज जोशीले यसबारे छानबिन भईरहेको जनाएका छन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis