Incident Reports

पतिको हत्या गरेको आरोपमा पक्राउ

2016-11-06

Lumbini, Rupandehi, Butwal

छुट्टा छुट्टै दुई घटनामा सङ्लग्न भएको अभियोगमा प्रहरिले दुई जनालाई पक्राउ गरेको छ । आईतवार पत्रकार सम्मेलन आयोजना गरी प्रहरिले अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरी पती को हत्यामा बुटवल - ४ मा डेरा गरी बस्ने कपिलवस्तु वुद्धबाटिकाकी कुमारी चौधरी सङ्लग्न रहेको पुष्टी भएको दाबी गरेको छ । ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Rupandehi , Local Newspaper - Kaski

0 Comments

Related Reports