Incident Reports

जाजरकोटमा महिलाको हत्या

2016-11-20

Karnali, Jajarkot, Junichande

जाजरकोट, दशेरा १ फालमाकी ५९ बर्षीया श्यामा सिंहको हत्या भएको छ। प्रहरीका अनुसार बुधबार मजकोटको देशीपाटास्थित आफन्तको घरबाट फर्कदै गर्दा हत्या भएको हो। उनको शव आइतबार जाजरकोट मजकोट र दैलेख जगनाथ गाबिसको बीचमा पर्ने लेकको ओडारमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाए। हत्या कसले गर्यो भनेर पत्ता नलागेको प्रहरीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Reports