Incident Reports

ससुराको हत्या गर्ने पक्राउ

2016-11-29

Madhes, Parsa, Haripur, Ward 2

अाफ्नै ससुराको हत्या गरी फरार रहेका बिरुवागुठी–१ बस्ने ५५ बर्षीय शेर बहादुर पहरीलाई प्रहरीले पक्राउ गरेको छ । पहरीले मंसिर १४ गते ८३ बर्षीय ससुरा धन बहादुर मगरको घाँटी थिचि हत्या गरेका थिए । घटनापश्चात फरार रहेका उनलाई प्रहरीले चेक जाँचको क्रममा रत्न नगर नगरपालिका–१२ टाँडी चितवनबाट विहिबार पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports