Incident Reports

सप्तरीकी महिला को बालकुमारी मा भएको हत्याको पछाडि उनको प्रेमी रहेको खुलासा

2016-09-21

Bagmati, Lalitpur, Mahalaxmi

महानगरीय सीमा प्रहरी, ललितपुर ले मँगलबार एक् युवक लाई पक्राउ गरेको छ। प्रहरी का अनुसार ति युवक ले आफ्नो प्रेमिका को हत्या गरेर उस्को लाश लाई आफनो प्रेमिका को हत्या गरेर बालकुमारी, ललितपुर को एउटा पोखरी मा फालेका थिए। सप्तरी जिल्ला निवासी सोभिता खड्का (यादव) अशोज ५ गते बाट गयब भएकि थियिन र उनको लाश मङ्सिर १३ गते गुइपोखरी मा फेला परेको थियो। प्रहरी का अनुसार दोषी सोभिताका प्रेमी बालकुमारी बसाइ भएका, रौतहट जिल्ला निवसी राजु मोहोम्मद हुन। उनी हाल बलकुमारी मा बसाइ गर्दै थिए। बाकुमारी स्थित हेरिटेज फेशन गार्मेन्ट मा सँगइ काम गर्दा उनिहरु बीच प्रेम बसेको थियो। शोभिताका पती बैदेशिक रोजगारका निमित्त बाहिर गएका बेला उनिहरु नजिकिएका थिए। मोहोम्मद को बच्चा समेत गर्भमा बोकेकी सोभिता ले सुटुक्क गर्भपतन् गराएकी थियिन। सोभिता ले मोहोम्मद सँग ५,००,००० रुपैया मागेका कारण ले गर्दा मोहोम्मद ले उनको हत्या गरेको प्रहरी ले बताए। सोभिताले रकम प्राप्त नभएमा आफ्ना पतीलाई सबै कुरा भन्ने र कानुनी प्रकृया समेत अप्नाउने धम्की मोहोम्मद्लाई दिएकी थियिन। मोहोम्मद ले रकम दिने आशवासन दिएर सोभिता लाई मङ्सिर १३ गते गुइपोखरी बोलएका थिए र चक्कु प्रहार गरी उनको हत्या गरेर लाश लाई पोखरी मा फालेका थिए। उनी हिजो पक्राउ परेका थिए र यसबारे छानबिन भैरहेको प्रहरी ले जनाएका छन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports