Incident Reports

जलेको अवस्थामा एक महिलाको शब भेटियो l Dead body of woman found .

2013-04-08

Province 1, Morang, Ratuwamai

विराटनगर, चैत २६ – मोरङको इटहरा ७ कट्नुमा सोमबार जलेको अवस्थामा एक महिलाको शब भेटिएको छ । इटहरा ७ की २२ बर्षीया मैना भित्रिकोटी घरबाट साढे दुई सय मिटर टाढा परालको कुन्यूमा जलेको अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ । उहाँलाई हत्या गरेर आगो लगाएको हुनसक्ने इलाका प्रहरी कार्यालय सिजुवाका असई राजेन्द्र चुडालले बताउनुभयो । प्रहरीले महिलाका श्रीमानलाई नियन्त्रणमा लिएको छ । Biratnagar, 8 April, Morang, Itahara7, burned dead body of woman found near her house. Maina Bhitrikoti, 22, was found dead around 200 meters away from her house. The police is treating it as a murder case and has arrested her husband for questioning.

0 Comments

Related Reports
Related Trend Analysis