Incident Reports

बोक्सीको आरोपमा मत्रमुत्र खुवाएर कुटिएकी एक महिलाको मृत्यु

2016-12-09

Bagmati, Kabhrepalanchok, Chaurideurali

बोक्सीको आरोपमा मत्रमुत्र खुवाएर कुटिएकी काभ्रेको सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ । परियारलाई तीन दिन अघि स्थानीय हिरा लामा र उनकी आमाले बोक्सीको आरोपमा कुटपिट गरी डोरीले बाँधेर मलमुत्र खुवाएका थिए । पीडितले प्रहरी कार्यालय चौवासमा निवेदन दिएपछि प्रहरी र स्थानीयको रोहोबरमा बिहीबार मात्रै मिलापत्र गरिएको थियो । मिलापत्र गरेको २४ घण्टा बित्न नपाउँदै लक्ष्मीको मृत्यु भएपछि उनको माइती पक्षले हत्या भएको दावी गर्दै कारवाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी सहकुल थापाले घटनाबारेमा अनुसन्धान भइरहेको बताए । थापाकै निर्देशनमा प्रहरी कार्यालय चौवास र कात्तिके देउरालीको प्रहरी टोली घटनास्थल पुगेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports