Incident Reports

विष खुवाइ श्रीमानको हत्या

2016-11-21

Lumbini, Rupandehi, Lumbini Sanskritik

ईलाका प्रहरी कार्यालय लुम्बिनिले दिएको जानकारी अनुसार लुसानपा १५ पिपरपतिया बस्ने अन्दाजी ३४ वर्षिया बिमला लोधले आफ्नै श्रीमान शिवपुजन लोधलाई प्रसादमा विष खुवाइ हत्या गरेकी छिन् । निजले ३ वर्ष पस्चात मङ्सिर ६ गते बिहानइ ९ बजे बैदेशिक रोजगार बाट घर फर्के पछी उनको श्रीमती बिमला लोधले अगरबत्तिको राख (भभुत) र मिस्री नामन्क मिठाइ खुवाएको आधा घण्टा भित्रै बान्ता गर्न थालए पछी भैरहवा स्थित मेडिकल कलेजमा उपचार हुँदाहुँदै मृत्‍यु भयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports