Incident Reports

In clash at Matehiya, one died and 7 injured

2016-12-12

Lumbini, Banke, Narainapur, Ward 5

Nepalgunj, Dec 13 - In the clash between muslim and hindu community of Matehiya-4, Banke, one died and seven were injured. Two group clashed in the process of celebrating 'Mohammad Day' by local muslim community. Menejar Khan aged 55 of Narainapur, Banke died and one among the seven injured is in a serious condition. The injured people are taken to Nepalgunj Medical Teaching Hospital and Bheri Zonal Hospital. बाँकेको मटेहिया–४ भगवानपुरमा स्थानीय युवाहरुबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ । स्थानीयका अनुसार झडपमा अन्य १० जना घाइते भएका छन् । अञ्चल प्रहरी कार्यालय भेरीका अनुसार झडपलाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो । मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा हिजो साँझ निकालिएको र्‍यालीमा विवाद भएपछि मटेहिया क्षेत्र रातभर तनावग्रस्त बनेको थियो । घाइतेहरुको नेपालगञ्जमा उपचार भईरहेको छ । झडपपछि बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राई तथा सशस्त्र प्रहरी प्रमुख राजु अधिकारी नेतृत्वमा ठूलो संख्यामा टोली परिचालन गरिएको छ । स्थिति नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मीको टोली घटनास्थलमा पठाइएको मध्यमाञ्चल प्रहरी प्रमुख एसएसपी धीरु बस्न्यातले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको घटनास्थलमा रहेको नेपाल प्रहरीका एसपी राइले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Religious sectarianism
Secondary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Muslim
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 10
National/Online Media , Local Newspaper - Kanchanpur , Local Newspaper - Banke

0 Comments

Related Reports
Related Trend Analysis