Incident Reports

सिकारीको गोली लागेर एक जनाको मृत्यु

2016-12-13

Province 1, Jhapa, Haldibari

झापाको जलथलमा अवैध सिकारीको गोली लागेर एक महिलाको ज्यान गएको छ । ३१ वर्षीया अनिता मेचेको सोमबार सिकारीको गोली लागेर ज्यान गएको प्रहरी उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार दाउरा खोज्न घर नजिकै रहेको रणकाली सामुदायिक वनमा गएकी मेचेको दाहिने हातमा गोली लागेको थियो । मेचेलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटल लगिएकोमा अत्याधिक रक्तस्रावका कारण उहाँको उपचारकै क्रममा ज्यान गएको उपरीक्षक थापाले बताउनुभयो । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि मेची अञ्चल अस्ताल भद्रपुरमा लगिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports