Incident Reports

मोहम्मद डेमा र्‍याली, बिदा नदिएकोमा विरोध

2016-12-12

Lumbini, Banke, Nepalgunj

The government had earlier इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती (मोहम्मद डे) को अवसरमा सोमबार नेपालगन्जमा र्‍याली निकालिएको छ । सो क्रममा अगुवाहरुले सरकारले मोहम्मद डेमा सार्वजनिक बिदा नदिएको भन्दै विरोध पनि जनाएका छन् । सरकारले बिदा दिने सहमति गरेपनी नदिएकोप्रती आपत्ति जनाउदै र्‍यालीमा सहभागी केहीले विरोधको प्रतिकका रुपमा हातमा कालोपट्टीसमेत बाधेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Reports
Related Trend Analysis