Incident Reports

युवासंघका रुपन्देही जिल्ला अध्यक्षको गोली हानी हत्या

2016-12-19

Lumbini, Rupandehi, Devdaha

रुपन्देहीको देवदमा गोली प्रहारबाट एमाले सम्बद्ध युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको मृत्यु भएको छ । देवदह नगरपालिका ढेकावारमा मोटरसाइकलमा आएका दुईजनाले अपरान्ह साढे ३ बजेतिर तिवारीलाई गोली प्रहार गरेको प्रहरीलाई उद्यृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । छातिमा गोली लागेर गम्भीर भएका उनको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको थियो । गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको तर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Banke , Local Newspaper - Kailali , Local Newspaper - Makwanpur , Local Newspaper - Kaski , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports