Incident Reports

Group of 4 murders friend by slitting throat

2016-12-24

Province 1, Sunsari, Dharan

Police on Saturday night arrested four youths from Dharan on the charge of murder of their friend. The arrested have been identified as Saurav Rai aka Arohan of Dharan-7, Dip Tamang, Ayup Chaudhari of Dharan-8 Bhotepul and Roman Gurung of Dharan-9 Bagaichaline. Preliminary police investigation revealed that the four ahd murdered Bikas Rajbansi aka Biku, a resident of Dharan-5 on Saturday morning by slitting his throat after they ran into a dispute while taking drugs. They were believed to be taking drugs all night on Friday. Rajbanshi's dead body was found at Chumlung Him in Dharan-15 in unrecognizable condition. The killers had reportedly crushed the face with stone to make it unrecognizable. Police said that they recovered Nitrozepam from the victim's body. Police also found Dendrite from the site of the incident. सँगै लागूपदार्थ खाँदै आएका साथीको हत्या गरेको आरोपमा प्रहरीले धरानबाट चार जनालाई पक्राउ गरेको छ । शनिबार राति पक्राउ पर्नेहरुमा धरान–७ शान्तिपथका आरोहण भनिने सौरभ राई, दीप तामाङ, धरान–८ भोटेपुलका आयुप चौधरी र धरान–९ बगौचालाइनका रोमन गुरुङ छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुले मिलेर लागूपदार्थ प्रयोग गरिरहेका बेला धरान–५ बस्ने विकु भनिने विकास राजवंशीको शनिबार बिहान धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको खुलासा भएको छ । लागूपदार्थ प्रयोग गरेको बेला सामान्य विवाद हुँदा आफ्नै साथीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि अनुहार नचिनियोस् भनेर ढुङ्गाले अनुहार किचेर धरान–१५ स्थित चुम्लुङ हिम छेउमा फालेको अवस्थामा राजवंशीको सव भेटिएको थियो । उनीहरूले शुक्रबार र शनिबार रातभर लागूऔषध प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । राजवंशीको हत्या शनिबार बिहान ४ बजेको आसपास भएको प्रहरीले बताएको छ । मृतक राजवंशीका साथबाट नाइट्रोजेपाम नामक लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल वरिपर डेन्ड्राइट फेला परेको प्रहरीले जनाएको
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments