Incident Reports

खुकुरी र खुँडा प्रहारबाट मृत्यु

2016-12-25

Lumbini, Rupandehi, Kanchan, Ward 5

रुद्रपुर–२ पिपरी चापा बस्ने २३ वर्षीय श्याम बुढाको खकुरी र खुँडा प्रहारबाट मृत्यु भएको छ । गएराति उनी र उनको २४ वर्षीया श्रीमती शिला बुढा बीच एकआपसमा झगडा भई खुकुरी र खुँडा प्रयोग गरी हानाहान हुँदा दुबै जना घाइते भएकाले लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा श्याम बुढाको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Female Injured 1
Youth Injured 1
Police website , National/Online Media

0 Comments

Related Reports