Incident Reports

One arrested for looting night bus passengers

2016-12-14

45-year-old Ram Bahadur Pariyar, a resident of Judpatan VDC-3 of Sindhupalchowk has been arrested for drugging and looting a passenger of night bus who was travelling from Kathmandu to Birgunj. The staffs of the same night bus bearing plate number Na 4 Kha 6075 of Sapna Travels caught Pariyar and submitted him to Parsa Police. The one who was looted was an Indian citizen. As per police, " The person has not been identified yet because he is still unconscious." काठमाडौंबाट वीरगंज आउने रात्रिबसमा नशालु पदार्थ खुवाइ लुट्ने एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुडपाटन गाविस–३ निवासी ४५ वर्षीय रामबहादुर परियार रहेको जनाइएको छ । काठमाडौं–वीरगंज चल्ने ना. ४ ख ६०७५ नं.को सपना ट्राभलका बस कर्मचारीहरूले परियारलाई पक्राउ गरी पर्सा प्रहरीलाई बुझाएका छन् । सपना बसमा अहिलेसम्म चारजना लुटिएको कारण सञ्चालकले चोरलाई पक्राउ गर्न सक्रिय भएपछि परियार पक्राउ परेका हुन् । गएराति काठमाडौंबाट आउदै गरेको एकजना भारतीय नागरिकलाई लुटी बेहोस बनाएको र चितवन झर्ने क्रममा बस कर्मचारीलाई पक्राउ गरी वीरगंज ल्याइएको थियो । लुट्ने भारतीय नागरिक होश नखुलेको कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारसँग १ लाख ४३ हजार रुपिया बरामद गरिएको छ । प्रहरी स्रोतको अनुसार ४३ हजार रुपैया“ ती भारतीय नागरिकस“ग लुटिएको र बा“की रकम पूर्व जाने गाडीबाट लुटेको परियारले स्वीकार गरेका छन् । चितवन झर्ने क्रममा परियारको नजिकै रहेका ती भारतीय नागरिक बेहोस भएको देखेपछि बसधनीले परियारलाई प्रहरीको जिम्मा लगाएको बसका सञ्चालक रोशन झाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments