Incident Reports

रात्रिबसमा नशालु पदार्थ खुवाई लुट्ने परियार पक्राउ

2016-12-14

को सपना ट्राभलका बस कर्मचारीहरूले परियारलाई पक्राउ गरी पर्सा प्रहरीलाई बुझाएका छन् । सपना बसमा अहिलेसम्म चारजना लुटिएको कारण सञ्चालकले चोरलाई पक्राउ गर्न सक्रिय भएपछि परियार पक्राउ परेका हुन् । गएराति काठमाडौंबाट आउदै गरेको एकजना भारतीय नागरिकलाई लुटी बेहोस बनाएको र चितवन झर्ने क्रममा बस कर्मचारीलाई पक्राउ गरी वीरगंज ल्याइएको थियो । लुट्ने भारतीय नागरिक होश नखुलेको कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारसँग १ लाख ४३ हजार रुपिया बरामद गरिएको छ । प्रहरी स्रोतको अनुसार ४३ हजार रुपैया“ ती भारतीय नागरिकस“ग लुटिएको र बा“की रकम पूर्व जाने गाडीबाट लुटेको परियारले स्वीकार गरेका छन् । चितवन झर्ने क्रममा परियारको नजिकै रहेका ती भारतीय नागरिक बेहोस भएको देखेपछि बसधनीले परियारलाई प्रहरीको जिम्मा लगाएको बसका सञ्चालक रोशन झाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments

Related Reports