Incident Reports

Woman slit to death

2016-12-29

Province 1, Sunsari, Duhabi, Ward 3

A female staff member of Mt. Manaslu Secondary School based in Sunsari was slit to death on Thursday morning. The deceased has been identified as Sabitra Bista, 35, of Dubahi-5, Baluwa, Police said. Bista was the relative of school operator Shankar Thapa. It is learnt that Bista was killed when Thapa went for a morning walk. “Before I went for morning walk nothing had happened,” Thapa said, adding, “When I came back I saw Bista gruesomely murdered.” Police are investigating the case, Police Inspector Shiva Pokharel told Republica Online. सुनसरीको दुहबीभलुवा ४ स्थित एक स्कुलका प्रिन्सिपलको निवासमा काम गर्ने महिलाको हत्या भएको छ । स्थानीय माउन्ट मनास्लु बोर्डिङ स्कुलका प्रिन्सिपल शंकर थापाको घरमा काम गरेर बस्ने ३५ वर्षीया पवित्रा विष्टको हत्या भएको दुहबी प्रहरीले जनाएको छ । महिलालाई धारिलो हतियारले प्रहार गरि हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । विहान ६ बजेको समयमा प्रहरीलाई जानकारी आएको दुहबी प्रहरी प्रमुख शिवकुमार पोख्रेलले जानकारी दिए । प्रिन्सिपल थापाले भने आफूले मर्निङ वाकबाट फर्किँदा मृत अवस्थामा देखेको प्रहरीलाई बताएका छन् । ती महिला स्कुल हाताभित्रै रहेको प्रिन्सिपलको उक्त घरमा दुई वर्षदेखि बसेर काम गरीरहेको पोख्रेलले जानकारी दिए । कल डिटेललगायतका सुचनाको आधारमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments