Incident Reports

पत्रकार माथि दुर्व्यवहार

2016-12-23

Bagmati, Makawanpur, Hetauda, Ward 10

गैरसरकारी संस्थाको अगुवाइमा अपरिपक्व र असुरक्षित अनुगमन गर्ने क्रममा संचारकर्मीमाथि दुर्व्यवहार भएको छ । निक्रिष्ट बालश्रम सम्बन्धमा शुक्रबार हेटौंडा - १०, राप्तीडेरीस्थित एक कार, मोटरर्साइकल वासिङ सेन्टरमा अनुगमनका क्रममा संचारकर्मी गणेश दर्पण अधिकारी र अमृत चिमरियामाथि दुर्व्यवहार भएको छ । सम्रिद्ध समाज दैनिकका संवाददाता अमृत चिमरियाले सरकारी, गैरसरकारी तथा स्थानिय समुदायको समेत सहभागीतामा अनुगम्नका क्रममा जिप धुदै गरेको तस्विर खिच्न लाग्दा वासिङ सेन्टर संचालकले एक्कासी अपशब्द प्रयोग गर्दै धम्की दिन थाले । उनीमाथि दुर्व्यवहार भएपछी रेडियो मकवानपुर र प्रदेश दैनिकमा आवद्ध सम्चारकर्मी गणेश दर्पण अधिकारीले दुर्व्यवहार नगर्न आग्रह गर्दा उनी माथि समेत दुर्व्यवहार भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments