Incident Reports

वृद्ध दम्पति लाइ घर भित्र थुनेर आगजनी

2017-01-08

Lumbini, Dang, Lamahi

लमही - ८ अनावार्क ८० बर्षीय माघे सार्की र उनकी श्रीमती दिल्ली देवी सार्की लाइ घर भित्रै थुनेर अज्ञात समूले आगजनी गरेको खुलेको छ। २३ मंगसिर राती ११ बजे दनदनी बलिरहेको घर बाट दम्पति लाइ छिमेकि ले उद्धार गरेको बताएको छ। उनीहरु अहिले छिमेकि को घर मा बस्दै आएका छन्। आगलागी बाट सबै धनमाल नष्ट भए पछि उनीहरु मागेर गुजारा चलिरहेका छन्। घर भित्र धन गाडेर राखेको आशंकामा आगजनी भएको हुन सक्ने माघे कि श्रीमती दिल्ली ले बताईन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis