Incident Reports

खुकुरी प्रहारबाट घाइते

2016-12-10

Province 1, Morang, Sundarharaicha, Ward 4

सुन्दरदुलारी-४ का सोबित राईलाई शनिबार राति घरमा सुतिरहेको अवस्थामा सोही ठाउका दिनेश विश्वकर्माले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । राईको टाउकोमा खुकुरीले लागेको छ । उनको अवस्था गम्भीर रहेकोले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । खुकुरी प्रहार गर्ने विश्वकर्मा फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports