Incident Reports

बन्दले सास्ती

2017-01-08

Gandaki, Lamjung, Besishahar

नेपाल तरुण दलले आईतवार गरेको बन्दको कारणले गर्दा जिल्लाको जनजीवन प्रभावित भएको छ। युवा संघ नेपालका केन्द्रिय सदस्य सन्तोष बुढाथोकी माथि भएको खुकुरी प्रहारको घटनामा तरुण दलका छेत्रीय सभापति दिगबिजय जङ राणालाई प्रहरीले फसाउन खोजेको भन्दै तरुण दलले बन्द आह्वान गरेको थियो। बन्दका क्रममा तरुण सम्बद्ध युवाहरुको चोक मा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। त्यसक्रममा दुईवटा मोटरसाइकलको तोडफोड समेत भएको थ्यो। जिल्ला प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रनमा लिईएकाहरु निर्दोष रहेमा स्वत: रिहा हुने भएकोले कुनै पनि किसिमको प्रदर्शनले अनुसन्धानमा प्रभाव पार्न नसक्ने बताएको छ। तरुण दलले एक्कासी आह्वान गरेको बन्दबारे विद्यार्थी, ब्यवसायी अनभिग्य देखिन्थे। बिहान बजारमा भएको एकाएक प्रदर्शनपछी मात्र ब्यवसायी हरुले बन्दबारे जानकारी पाएको बताएका छन। बन्दले ब्यवसायमा आंशिक प्रभाव पारेपनी नेपालगन्ज तथा कोहलपुर बाट सन्चालन हुने यातायात भने ठप्प भएको छ|
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Other political issues
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Local Newspaper - Banke , National/Online Media

0 Comments