Incident Reports

खुकुरी प्रहारबाट एक युवक गम्भीर

2017-01-09

Bagmati, Dolakha, Baiteshwor, Ward 6

दोलखाको नाम्दु गाविस–२ मा एक युवक खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। सोही गाविस–२ कै वर्ष २३ का सुरेश तामाङले २१ वर्षीय सुन्दर अधिकारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ। प्रहरीका अनुसार अधिकारीको स्वास्थ्य अवस्था गम्भीर छ। उनको घाँटी नजिकै पछाडिपट्टिको भागमा खुकुरीको ठूलै चोट रहेको छ। सोमबार राति सामान्य उपचार पनि उनलाई काठमाडौँ ग्राण्डी अस्पतालमा लगिएको बताइएको छ। घटना के कति कारण भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ। प्रहरी नायब उपरीक्षक रबिन कार्कीले फरार आक्रमणकारी तामाङको खोजी भइरहेको जानकारी दिए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports