Incident Reports

Woman injured after being shot

2017-01-21

Karnali, Humla, Chankheli, Ward 6

Batuli Buda, a resident of Humla Melcham-1 has been injured after being shot with homemade weapon by Baache Buda of Melchham-1 on Saturday. Batuli was injured after a bullet fired by Baache targeting Batuli's brother hit her on the face. Baache is on the run following the incident. DSP Kamal Prasad Nepal has said that he was yet to receive further information on the matter. हुुम्लाको मेल्छाम–१ का बाँचे बुढाले गोली हान्दा मेल्छामकै बाटुली बुढा घाइते भएकी छिन् । राति १२ बजे रक्सीले मातेका बुढाले बाटुलीको दाइलाई मार्ने भन्दै गोली हान्दा बहिनी बाटुलीलाई लागेपछि उनी घाइते भएकी हुन् । भरुवा बन्दुकको गोलीको छर्राले अनुहारमा लाग्दा बहिनी घाइते भएको दाइ हंश बुढाले बताउनुभयो । घाइते बाटुलीको दाइ लाल बहादुर बुढालाई गोली हान्दा उनलाई नलागी घरको भित्तामा लागेको थियो । भित्तामा लागेको गोलीको छर्रा लागेर बाटुली घाइते भएकी हुन् । गोली प्रहार गर्ने बाँचे बुढा फरार रहेको पिप्लागं प्रहरी चौकीले जनाएको छ । यस घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी कमलप्रसाद नेपालले आफू कहाँ केही खबर नआएको बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Jumla

0 Comments