Incident Reports

खुकुरी प्रहार गर्ने पक्राउ

2017-01-21

Province 1, Ilam, Deumai, Ward 6

खुकुरी प्रहार गरेको अभियोगमा चमैता–९ बस्ने ३३ बर्षीय योगराज राईलाई प्रहरीले खुकुरी सहित पक्राउ गरेको छ । राईले शनिबार लेनदेनको बिषयलाई लिएर सोही ठाउँ बस्ने २२ बर्षीय मन कुमार राईलाई टाउकोमा खुकरी प्रहार गर्दा गम्भीर घाइते एको उपचारको लागि जिल्ला अस्पताल इलाममा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports