Incident Reports

Public Today: Mahottari FNJ branch padlocked

2017-01-09

Madhes, Mahottari, Jaleswor

Jaleshwor, Jan 10 - Journalist who were unsatisfied with the membership distribution procedure of FNJ Mahottari branch have indefinitely padlocked the branch office on Monday. The journalists affiliated to Press Union, Madhesi Journalists Association and Reporters Club submitted memorandum containing 4 points demands. जलेश्वर, पुस २६ – पत्रकार महासंघ महोत्तरी शाखाले सदस्यता वितरण गर्न अवलम्बन गरेको प्रक्रियाप्रति असन्तुष्ट बनेका पत्रकारहरुले सो शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । प्रेस युनियन, मधेसी पत्रकार संघ र रिपोर्टर्स क्लबसँग आवद्ध असन्तुष्ट पत्रकारहरुले विभिन्न चार सुत्रीय माग राख्दै महासंघको शाखामा सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । महासंघको सदस्यता सम्बन्धी वैधानिक प्रक्रियाबारे र सोही विषयमा देखिएको समस्याको समाधान के गरी सकिन्छ भनि नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शितल महतोसंग जिज्ञासा राख्दा उनले विधानले सदस्यता निराकरण गर्न सम्बन्धित जिल्ला शाखालाई नै प्राथमिकता दिएको बताए । संयोजक महतोले भने, ‘जुनजुन शाखामा सदस्यताको विवाद छ, ती विवाद जिल्ला शाखाले नै नटुंगयाए सम्म सदस्यता वितरण हुन्न ।‘ सार्वजनिक सूचना प्रकाशन नै नगरी अपारदर्शी र एकलौटी रुपमा सदस्यता आवेदन आवहान गरी सिफारिस गरेको, कार्यकालमा वार्षिक साधारणसभा गर्न नसकेको आरोप लगाउदै असन्तुष्ट पक्षहरुले गरेको तालाबन्दीबारे महासंघले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Others
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth na
Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis