Incident Reports

Naya Nepal: Demand of investigation on death cause because of micro finance

2017-01-20

Akhil revolutionary have demanded investigation regarding the case of Sapana Raut, a student of Shivajan Secondary School, Municipality-1. Sapana's parents took loan from the Microfinance run by Mirmire Bank and when they were unable to return the loan, some women protested outside her home after which, she committed suicide. They even padlocked the house and gave her mental pressure. The protesters have demanded police to take strict action against the ones involved in it. सल्यानको शारदा नगरपालिका-१ मा रहेको शिवजन माद्यामिक बिद्यालयकी छात्रा सपना रावत प्रकरणको छानबिन गर्न अखिल क्रान्तिकारीले माग गरेको छ। सपनाका अभिभावकले मिर्मिरे बैंकले सन्चालन गरेका लघुवित्तबाट कर्जा लिएको र समयमा ॠण तिर्न नसकेपछी कार्यक्रमका प्रबन्ध निर्देशकको निर्देशनमा केही महिला कर्मचारीहरुले केही दिनदेखी नै सपनाको घरमा गएर धर्ना दिने, विभिन्न आरोप र लान्छना लगाएर आत्महत्या गर्न वाध्य बनाइएको जनाइएको छ। कर्मचारीहरुले घरमा धर्ना मात्र नभै तालाबन्दी समेत गरेर मानसिक रूपमा यातना दिएपछी सपनाले झुन्डिएर आत्माहत्या गर्न वाध्य भएको भन्दै माओवादी केन्द्र निकट क्रान्तिकारिले विग्यप्ती जारी गरेको छ। छानबिन गरी दोषीलाई कारवाही नगरिए आन्दोलन गर्ने र त्यसको जवाफदेही सम्बन्धित सरोकारवाला हुने विग्यप्तीमा जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Surkhet

0 Comments