Incident Reports

Police parade kidnapping accused

2017-01-22

Madhes, Parsa, Pokhariya

Police today paraded a man who was arrested for his involvement in kidnapping a youth from Mudali VDC in Parsa. Police had arrested Chandra Kanta Chaurasiya of the VDC on Monday night. Police made Chaurasiya public at a press meet organized at District Police Office, Parsa. Churasiya has been accused of kidnapping Suresh Kumar of Jitpur VDC on Sunday. Inspector Chakra Bahadur Sah of area police office, Pokariya said Gupta was held captive in Chaurasiya's house since Sunday. Inspector Sah added that the incident came to light after Gupta was able to escape from the house under the pretext of answering nature's call on Monday night. Inspector Sah said Gupta had begged for help after he reached a local Bhola Miya's house. Police sad the villagers had informed them about the incident and a police team was deployed to the site to arrest Chaurasiya. Meanwhile, Gupta said Guffer Miya had called him to repair a laptop at Solakhapur in Parsa on Sunday. Guffer along with his two friends later took me to a jungle. According to Sah, the motive for kidnapping Gupta has yet to be ascertained. Police are looking for other suspects involved in the incident. पर्साको मुडली गाविसस्थित एक घरमा बारा जितपुरका एक युवकलाई अपहरण गरी बन्धक बनाएर राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मुडली –३ का चन्द्रकान्त चौरसीयालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाराको जितपुर–८ का सुरेश कुमार गुप्तालाई गत आइतबारदेखि आफनो घरमा बन्धक बनाएर राखेको चौरसीयालाई आरोप छ। प्रहरीले २ दिन अगाडि रातिको समयमा उनलाई पक्राउ गरेको थियो । चौरसीयाको घरमा बन्धक बनाएर राखिएका गुप्ता शौच गर्न निस्केको मौकामा भागेर उम्किएका थिए। उनले गुहार मागेपछि गाउलेले संरक्षण गरेर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक चक्रबहादुर शाहको नेतृत्वमा राति नै पुगेको प्रहरी टोलीले घरबाट चौरसीयालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गुप्तालाई अपहरण गर्ने अपहरणकारीहरु भने फरार छन् । अपहरणमा संलग्न बारा जितपुर ८ का जाकिर हुसेन सहित अरु व्याक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ल्यापटप र कम्प्युटरको मर्मत गर्ने पेशामा रहेका गुप्तालाई गत आइतबार हुसेनले ल्यापटप मर्मत गर्ने बहानामा बोलाएर अपहरण गरी मुडलीका चौरसीयाको घरमा बन्धक बनाएर राखेका थिए । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis