Nepal Student Union of Thakur Ram Multiple Campus performed demonstration on Thursday against the decision of the Tribhuvan University's senate that the candidate standing for the ANFSU election must not have exceeded 25 years of age.
The students burnt tyres demanding the age limit as decided by the senate should be cancelled.
The decision of the senate will not be accepted said the students.
त्रिभुवन विवविद्यालयको सिनेटले स्ववियु निर्वाचनको लागि उम्मेदवारहरुको हकमा उमेरको हदबन्दी लगाएको विरोधमा नेपाल विद्यार्थी संघ ठाराब क्याम्पस एकाइले आज विरोध प्रदर्शन गरेको छ।
क्याम्पस अगाडी टायर बालेर विद्यार्थीले उमेरको हदबन्दी खारेज गर्नुपर्ने नारा लगाएका थिए त्रिविविको सिनेटले स्ववियु निर्वाचनमा उमेदवार हुने व्यक्तीको उमेर २५ वर्ष ननाघेको हुनुपर्ने निर्णय गरेको थियो उम्मेदवारको हकमा उमेरको हाद्बंदी लगाइए पनि मातदाताको हकमा उमेरको हदबन्दी लगाइएको छैन।
त्रिविविको सिनेटको निर्णय कुनै पनि अवस्थामा मान्य नहुने ठाराव क्याम्पस नेविसंघका केन्द्रीय सदस्य सुधिर पौडेल, धर्मराज यादव, नगेन्द्र चौधरी, मनोज साह, रोशन सिंह, हरि कलवार, विकास तिवारीलगायत विद्यार्थीहरुको सहभागिता थियो ।