Incident Reports

युवकको हत्या

2017-01-30

Province 1, Dhankuta, Sangurigadhi, Ward 8

(PR) महाभारत गाविस ९ तातोपानीमा सोमबार भरुवा बन्दुक प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । स्थानीय दिव्य भनिने दीपबहादुर राईले प्रहार गरेको भरुवा बन्दुकको छर्राले महाभारत २ का करिब ३० वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनायो । उनको घटनास्थलमै मृत्यु भएको थियो । दीपबहादुर फरार छन् । उनको खोजी कार्यका लागि विभिन्न नाकामा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website

0 Comments

Related Reports