Incident Reports

८ बाल श्रमिक को उद्धार

2017-01-31

Bagmati, Bhaktapur, Changunarayan

 जिल्ला बाल कल्याण समिति र महानगरिय प्रहरी परिसर भक्तपुरले इट्टा भट्टा बाट ८ बाल श्रमिकको उद्धार गरेको छ। चाँगुनारायण १७ , झैखेल स्थित माता चिम्नीको इट्टा उद्योग र नगरकोट ४ सुडाल स्थित महेश्वोरी इट्टा भट्टामा बाल श्रमिकका रुपमा कार्यरत ललित कुवर, मानबहादुर कुवर, पूर्णबहादुर कुवर, चन्द्र बहादुर बिक, हरि पुनको सोमबार उद्धार गरिएको हो। त्यस्तै दिपक डाँगी, शंकर बिक र बिशाल थापालाई उद्धार गरेको भक्तपुर प्रहरीले जनाएको छ।
National/Online Media , INSEC

0 Comments