Nepal Revolutionary Students' Union has padlocked Jumla Campus accusing that the campus had opened admission for students targeting the Free Student's Union Election against the protocol. Student Union affiliated to Nepal Workers Peasants Party has indefinitely padlocked Jumla Multiple Campus on Monday.
Chairperson of Nepal Revolutionary Students Union, Rajan Nepali, accused that that the campus was trying to turn educational institution into a political area by admitting fake students. Students admission had been stopped after TU FSU election schedule was published.
आसन्न स्वोतन्त्र बिद्यार्थी युनियनको निर्वाचनलाइ लक्षित गरि प्रक्रिया मिचेर बिद्यार्थी भर्ना थालेको आरोप लगाउदै नेपाल क्रान्तिकारी बिद्यार्थी संघ गुम्लाले जुम्ला क्याम्पसमा तालाबन्दी गरेको छ। त्रिभुवन विश्वबिद्यालयको स्ववियु निर्वाचन तालिका सार्बजनिक भैसक्दा पनि क्याम्पसले बिद्यार्थी भर्ना थालेको भन्दै नेपाल मजदुर किसन पार्टी निकट विद्याथी संघले सोमबार जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेको हो। त्रीबीको निर्वाचन तालिका सार्बजनिक भएपछि नया बिद्यार्थी भर्ना नलिने भनिएपनि शैक्षिक क्षेत्रलाइ राजनीतिक थलोको रुपमा बिकसित गर्न फर्जी विद्याथी भित्राउन खोजिएको नेत्रबिसंघ जुम्लाका अध्यक्ष राजन नेपालीले बताए।