Incident Reports

क्याम्पसमा तालाबन्दी

2017-01-30

आसन्न स्वोतन्त्र बिद्यार्थी युनियनको निर्वाचनलाइ लक्षित गरि प्रक्रिया मिचेर बिद्यार्थी भर्ना थालेको आरोप लगाउदै नेपाल क्रान्तिकारी बिद्यार्थी संघ गुम्लाले जुम्ला क्याम्पसमा तालाबन्दी गरेको छ। त्रिभुवन विश्वबिद्यालयको स्ववियु निर्वाचन तालिका सार्बजनिक भैसक्दा पनि क्याम्पसले बिद्यार्थी भर्ना थालेको भन्दै नेपाल मजदुर किसन पार्टी निकट विद्याथी संघले सोमबार जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेको हो। त्रीबीको निर्वाचन तालिका सार्बजनिक भएपछि नया बिद्यार्थी भर्ना नलिने भनिएपनि शैक्षिक क्षेत्रलाइ राजनीतिक थलोको रुपमा बिकसित गर्न फर्जी विद्याथी भित्राउन खोजिएको नेत्रबिसंघ जुम्लाका अध्यक्ष राजन नेपालीले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jumla

0 Comments