Incident Reports

Paschim Today: ANNFSU Revolutionary stage protest rally

2017-01-08

ANNFSU-R affiliated to CPN-M (Chand) staged protest rally at Kailali on Sunday demanding release of their two cadres who where arrested on the charge of putting black sooth on the face of Lokman Singh Karki. विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीको विधार्थी भातृ संगठन अखिल क्रान्तिकारीले आइतबार कैलालीमा पनि विरोध प्रदर्शन गरेको छ । केही दिनअघि अख्तियारका निलम्बित आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दलेको भन्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्र बुढालाई प्रहरीले थुनामा राखेको विरोधमा प्रदर्शन गरिएको हो । तत्काल रिहाईको माग गर्दै देशव्यापी कार्यक्रम अन्तर्गत कैलालीको धनगढी, टिकापुर र सुगरखालको सोल्टामा विरोध सभा सहित प्रदर्शन गरिएको क्रान्तिकारीले जनाएको छ । आफ्ना कार्यकर्तालाई रिहाई गर दलाल र भ्रष्टाचारीलाई कारवाही गर भन्दै नारावाजी पनि गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments