Incident Reports

प्राध्यापकहरुले धम्की दिए: सहायक क्याम्पस प्रमुख

2017-02-02

Lumbini, Dang, Tulsipur

राप्ती बबई क्याम्पस तुलसीपुरका सहायक क्याम्पस प्रमुख जीवराज शर्माले आफुलाई प्राध्यापकहरुले धम्की दिने गरेको बताएका छन्। मंगलबार एक बिज्ञप्ति जारी गर्दै सहायक क्याम्पस प्रमुख समेत रहेका शर्माले आफु र आफ्नी श्रीमतीलाइ केहि प्राध्यापकहरुले धम्कीपूर्ण फोन आउने गरेकोले आफु आतंकित भएको उल्लेख छ। तर धम्की दिने प्राध्यापक को हुन् भन्ने सन्दर्भमा बिज्ञप्तिमा केहि खुलाइएको छैन। उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ 'केहि प्राध्यापकहरुका धम्कीपूर्ण कलहरु मेरो श्रीमती समक्ष साँझमा दिँदै आएको र मेरो मोबाइलमा धम्कीपूर्ण सन्देशहरू दैनिक जसो आउदा म र मेरो परिवार आतंकित भएको छौं। बिज्ञप्तिमा थप भनिएको छ 'मेरो अनावश्यक कम रेकर्ड तयार पारि बेइज्जत् गर्ने प्रयास भएको छ। सहायक क्याम्पस प्रमुख शर्माले आफु उक्त पदमा रहेर कार्य गर्ने इच्छा हुदाहुदै पनि यस्तो असहज परिस्थिति कायमै रहेको खण्डमा पदबाट राजिनामा दिने स्पष्ट पारेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Local Newspaper - Dang

0 Comments

Related Reports
Related Trend Analysis