Incident Reports

Udgosh: Injured by gun shot

2017-01-08

Province 1, Sunsari, Itahari, Ward 14

Bhawish Chaudhary aged 24 has been shot at Itahari Submetropolitan city-15, Aekamba on Sunday. Chaudhary who was shot on chest is seriously injured and he is in ICU of BP Koirala Health and Science Institute for treatment. Police have arrested six suspects for investigation. One of the local stated that due to the dispute between the youths, the gun was fired. On the basis of this information, police arrested the suspects of that area. सुनसरी – इटहरी उपमहानगरपालिका-१५ स्थित एकम्बामा आइतबार गोली चल्दा स्थानीय २४ वर्षीय भविष चौधरी गम्भीर घाइते भएका छन् । अज्ञात व्यक्तिले चौधरीलाई गोली प्रहार गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । छातीमा गोली लागेका चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भईरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । घाइतेको अवस्था चिन्ताजनक रहेको छ । घटनाको सूचना ढिलो आएको तथा उक्त स्थानबाट टेलिफोनमा समेत सम्पर्क हुन नसक्ने भएकोले खबर प्राप्त गर्न ढिलाई भएकाले गोली चलाउने व्यक्ति पहिचान नभए पनि शंकास्पद अवस्थाका ६ जनालाई पक्राउ गरी सोधपुछ भईरहेको पनि प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । सुनसरी मोरङ सिचाई आयोजनाको नहरको डिलमा गोली चलेको पाइएको र युवाहरुबीच भनाभन वा विवाद बढेपछि गोली चलेको भन्ने स्थानीयवासीको भनाइका अधर्म प्रहरीले सोही क्षेत्रको शंकास्पद अवस्थाका युवाहरुलाई नियन्त्रणमा लिएको बताईएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Morang , National/Online Media

0 Comments